बेस रेट के हो ? बेस रेट घट्दा कसरी घट्छ ऋणको व्याज ?

बैंकिङ खबर । बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर ( बेस रेट) हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा कम कुनै पनि बैंक तथा बित्तीय […]


सामाजिक सुरक्षा कोष के हो ? यसले के काम गर्छ ?

बैंकिङ खबर । वास्तवमा सामाजिक सुरक्षा योजना भनेको सामाजिक सुरक्षा कोष अन्तर्गत संचालन हुने एउटा कार्यक्रम हो । सामाजिक सुरक्षा कोष भनेको सञ्चय कोष जस्तै एउटा छुट्टै कोष हो । यो कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा आफ्नो श्रम बेचिरहेका श्रमिकहरु आवद्ध हुन्छन् । यस कोषमा काम गर्ने श्रमिक र काम दिने रोजगार दाताले हरेक महिना आफ्नो […]


पुर्नरकर्जा के हो ? कस्ता व्यक्तिले पाउँछन् ?

बैंकिङ खबर । एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका, र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ । पुनरकर्जा भन्नाले वित्त पोषण भन्ने बुझीन्छ । सामान्यतया, जब तपाइँ पुरानो कर्जा चुक्ता गर्न एक नयाँ कर्जा लिनुहुन्छ भने यसलाई पुनरकर्जाको रुपमा लिइन्छ । पुनरकर्जाको अर्थ मूलतः फेरि सबैको लागि आवेदन […]


कठिन परिस्थितिमा यी ‘पाँच कुरा’ पैसाको अभावलाई -यसरी सामना गरौं

बैंकिङ खबर । देशभरि लकडाउनको कारण आर्थिक गतिविधि ठप्प छ । धेरै मानिसहरू रोजगार गुम्ने खतरामा छन् । केहीले कम तलब पाइरहेका छन् । यहाँ हामी तपाईंलाई यस्ता ५ वटा कुरा बताउँदै छौं, जसले तपाईंलाई पैसाको अभावको सामना गर्न मद्दत गर्दछ । १। नगदका बारे सावधान हुनुहोस् हाल सपिङ मल, रेष्टुरेन्ट, होटेलहरू बन्द छन् । […]


लकडाउनमा – मज्जाले गर्नुहोस् बैंंकिङ परिक्षाको तयारी (अध्ययन सामग्री सहित)

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किनछनौट भइएन भन्नेमा अलमल पर्छन् । कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले […]


वित्तीय योजना : कसरी सुरु गर्ने ? कसरी वनाउने ? (महत्वपूर्ण टिप्सहरु)

बैंकिङ खबर ।  हामी समृद्ध हुन चाहन्छौं, धनी हुन चाहन्छौं र खुशीको साथ जीवन बिताउन चाहन्छौं । अर्कोतर्फ, हामी काम शुरू गर्दछौं र पहिलो तलबमै पैसाको अभावमा गर्न नपाएका हरेक इच्छाहरू पूरा गर्न थाल्छौं । यो चक्र जारी रहन्छ । कहिले महँगो ग्याजेटहरू, कहिले महँगो लुगा र जुत्ताहरू, कहिले ड्रीम डेस्टिनेशनमा जाने, यस पछि, खर्चमा […]


मुद्रास्फीति के हो ? कस्तो हुन्छ प्रभाव ?

सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने […]


अत्यावश्यक व्यबसाय गर्नुस्, जसको लागि लकडाउनमा पनि बैंकबाट कर्जा निकाल्न सकिन्छ !

बैंकिङ खबर । आम नागरीकको दैनिक जिवनमा आइपर्ने अत्यावश्यक वस्तुहरु जस्तै, औषधि, खाद्यान्न, दुध, ग्यास, पेट्रोलियम पदार्थ आदि सम्बन्धि गरीने व्यबसायलाई अत्यावश्यक व्यबसाय भनिन्छ । यी नभई आम सर्वसाधारण्को जीवन कष्टकर हुन्छ । त्यसैले सरकारले तोकेका विभिन्न अत्यावश्यक वस्तुको व्यापार व्यवसाय गर्नेका लागि कर्जा दिइने भएको छ । केन्द्रीय बैंकले हालै जारी गरेको सूचनामा लकडाउनका […]


लकडाउनलाई अबसर मान्नुस् ! बैंकिङ परिक्षाको तयारी गर्नुस्, (तयारी सामग्री सहित)

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किनछनौट भइएन भन्नेमा अलमल पर्छन् । कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । सरकारी बैंकहरुले […]


इन्टरनेट र मोवाइलबाट गर्न सकिने बैंकिङ सम्बन्धि कामहरु (एक अध्ययन सामग्री)

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग एवम् विकासले ठूलो चमत्कार नै ल्याएको छ । प्रविधिका कारण घरमै बसेर सम्पूर्ण कारोबार गर्न सकिने भएको छ । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न […]