अधिकांश डिजिटल वालेटहरु घाटामा

बैंकिङ खबर । बैंकिङ कारोबारमा सहजता ल्याउनका लागि नेपालमा थुप्रै डिजिट वालेटहरु संचालनमा आएका छन् । तर, पर्याप्त प्रयोगकर्ता नहुँदा अधिकांश वालेटहरु घाटामा रहेका छन् । डिजिटल वालेट एउटा यस्तो प्रविधि हो, जसको प्रयोग गरी मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्न सकिन्छ । टिकट काट्ने, टिभी तथा मोबाइल रिचार्ज गर्ने, इन्टरनेट, विजुली, पानी, टेलिफोन लगायतको विल […]


डेबिट कार्ड के हो ? क्रेडिट कार्ड के हो ? के के छन् फरक पक्ष ?

बैंकिङ खबर । विश्वमा प्रविधिको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ । अझ नेपालमा भन्दा विकसित मुलुकमा प्रविधिको उच्चतम प्रयोग भएको पाईन्छ । नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ । पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने क्रेडिट […]


इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङका नयाँ मापदण्डहरु

बैंकिङ खबर । बैंकिङ कारोबारमा सुविधा ल्याउनका लागि इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, विभिन्न कार्डहरु जस्ता सुविधाहरु बैंकहरुले भित्र्याएका छन्, जसबाट बिल तिर्ने, रिचार्ज गर्ने, टिकट काट्ने, पैसा ट्रान्सफर गर्ने जस्ता कार्यहरु गर्न सकिन्छ । यद्यपि, आफूले चाहेजति रकमको कारोबार गर्न सकिन्छ भन्ने हुँदैन । कारोबारको सुरक्षाका निम्ति राष्ट्र बैंकले एटिएममा जस्तै यस्ता कारोबारहरुमा पनि अधिकतम […]


अब एटिएमबाट एक दिनमा एक लाख झिक्न पाइने, एक पटकमा २५ हजार

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एटिएमबाट झिक्न पाइने रकमको सीमा बढाएको छ । एटिएम ह्याकिङ प्रकरणपछि राष्ट्र बैंकले एक दिनमा एक लाख रुपैयाँ झिक्न पाउने सीमालाई ६० हजारमा झारेको थियो भने एकपटकमा २५ हजार झिक्न पाइने गरेकोमा २० हजारमात्रै झिक्न पाइने व्यवस्था गरेको थियो । अब भने पुनः एक दिनमा एक लाख झिक्न पाइने […]


कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको टिकेटिंग पार्टनरमा प्रभु पे

बैंकिङ खबर । अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा आयोजित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग २०७६ त्रिपुरेश्वर स्थित दशरथ रंगशाला र केही लिग सातदोबाटोको एन्फा कम्प्लेक्समा भइरहेको छ । मंसिर २८ गतेबाट शुरु भएको लिगमा टिकेटिंग पार्टनर प्रभु पे मोबाइल वालेट रहेको छ । रु.५०० को भि.आइ.पी, रु.२००को साधारण गरी दुई प्रकारको र […]


फागुन २ देखि क्यान इन्फोटेक, मुख्य प्रायोजनमा प्रभु पे

बैंकिङ खबर । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२० आगामी फागुन २ देखि ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । नेपालको सूचना र प्रविधिबारे प्रदर्शनी तथा सम्मेलनको यो २६ औं संस्करण हो, जुन ६ दिन सम्म चल्नेछ । सन् २०२० मा क्यान इन्फोटेक उपत्यका बाहिर पनि ८ स्थानमा आयोजना गरिंदै छ […]


मोवाइल बैंकिङ : प्रयोग विधि र सहजिकरण, यस्ता छन् फाइदाहरु

बैंकिङ खबर / बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल अर्थात ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउने गरेका छन्, जसलाई मोबाइल बैँकिङ भनिन्छ । आजको युगमा मोबाइल फोन नबोक्ने व्यक्तिहरु कमै भेटिन्छन् । त्यसैले, मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु […]


होसियार !!! बढ्दैछ अनलाइनमार्फत ठगीको घटना

बैंकिङ खबर । प्रविधिको विस्तारसँगै त्यसको दुरुपयोगका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन् । हरेक प्रविधिको आविष्कार सँगसँगै त्यसको गलत प्रयोगले चुनौती थपेको छ । ह्याकिङ एवम् ठगीका घटनाहरु विश्वव्यापी रुपमा नै बढ्दै गइरहेका छन् । नेपालमा पनि एकपछि अर्को गर्दै यस्ता घटनाहरु बाहिरिइरहेका छन् । बुधबार मात्रै अनलाइनमार्फत करोडौँ रुपैयाँ ठगी गर्ने एक गिरोहलाई प्रहरीले […]


डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब ५ दिन सम्म पाइने

बैंकिङ खबर । आफ्ना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा प्रदान गर्दै आएको छ । यस अन्तर्गत डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पुर्याएको छ । यो […]


प्रभु बैंकको कार्ड छ भने साटिहाल्नुहोस्, माघदेखि चल्दैन

बैंकिङ खबर । प्रभु बैंकले पुराना भिसा कार्डहरु साटेर नयाँ कार्ड लिन ग्राहकहरुलाई आग्रह गरेको छ । आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बैंकले बताएको छ । बैंकले कार्ड सिस्टम अपग्रेड गरी हालको कार्डलाई विस्थापन गर्ने र नयाँ कार्ड जारि गर्ने जनाएको छ । बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई […]