मौद्रिक नीतिको समीक्षाले सबैको सुझावलाई सम्बोधन गरेको छः राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले हालै मात्र स्प्रेडदर घटाउँदै मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ । यसबाट बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घटेर कर्जाको ब्याजदरमा सन्तुलन आउने राष्ट्र बैंकको विश्वास छ । मौद्रिक समिक्षामार्फत […]


वित्तीय क्षेत्रको सुधार : मौद्रिक नीतिको समिक्षाले के-के गर्‍यो परिवर्तन ?

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चर्को ब्याजदर विरुद्ध देशव्यापी आन्दोलन चर्किरहेको बेला स्प्रेडदर घटाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ। यसबाट बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घटेर कर्जाको ब्याजदरमा सन्तुलन आउने राष्ट्र बैंकको विश्वास छ। […]


बंगलादेशमा लघुवित्त कार्यक्रमको अवस्था र नेपालले सिक्नुपर्ने पाठ

तोरण बहादुर बस्नेत लघुवित्तकर्मी पृष्ठभूमि विश्वको सबैभन्दा लामो प्राकृतिक समुन्द्रको किनार भएको दक्षिण एसियामा अवस्थित देश हो बंगलादेश । १ लाख ४८ हजार ४ सय ६० वर्गकिलोमिटर क्षेत्रफल भएको बंगलादेशमा १६ करोड ६१ लाख ५८ हजार ६ सय १६ जना मानिसहरु वसोवास गर्दछन् । त्यहाँको प्रमुख पेशा व्यवसाय भनेको कृषि,उद्योग र सेवा क्षेत्र हुन् । […]


बैंकको व्याजदरविरुद्ध उद्योगी–व्यवसायी विरोध प्रदर्शनमा (फोटोफिचर)

बैंकिङ खबर/बैंकहरुले बढाएको व्याजदरका विरुद्धमा उद्योगी–व्यावसायीहरु आन्दोलित बनेका छन् । उनीहरुले शुक्रबार काठमाडौं माइतीघरमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका उद्योगीव्यसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका थिए । नेपाल उद्योग वाणिज्य […]


सहकारी व्यवस्थापनमा राज्यको उदाशिनता : विकराल अवस्था आउन सक्ने !

बैंकिङ खबर/ सर्वसाधारण जनताले दैनिक आधारभूत खर्चबाट कटाएर सहकारीमा बचत गर्ने गर्दछन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरी रकम बचत गरेका हुन्छन् । त्यही रकम लिएर सहकारीका संचालक फरार भएका धेरै उदाहरणहरु छन् । जसका कारण सहकारी संस्थाहरुप्रतिको जनविश्वास झन्–झन् दिनप्रतिदिन घट्न थालेको छ । एकातिर सरकार जनतालाई बचत गर्ने […]


तरलता अभाव हटाउन कार्यविधि संशोधनको तयारीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गरेको छ। कार्यविधिको संशोधन मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैंकले त्यस उपर कात्तिक २५ गतेसम्ममा सुझाव दिइसक्न भनेको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो खातामा रहेको भन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारका लागि नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा उपलब्ध गराउँछ। यो बैंक तथा वित्तीय संस्थाहरुको […]


बैंकिङ अपराधमा नक्कली नोटको जालो

बैंकिङ खबर/ पछिल्लो समय वित्तीय अपराध झन्– झन् मौलाउँदै गएको छ । ठाउँ–ठाउँमा नक्कली नोटका गिरोहहरु सल्बलाइरहेका छन् । दुःख गरेर पैसा कमाउनुभन्दा नक्कली नोटको कारोबार गरी सुखसयलको जीवन बिताउने मोहले धेरैलाई वित्तीय अपराधी बनाइरहेको छ । नक्कली नोटको कारोबार हालै मात्र नक्कली नेपाली नोट कारोबारमा संलग्न रहेको आरोपमा बाराबाट तीन जना पक्राउ परेका छन् […]


सावधान ! : सामान्य छैन बैंकिङ कसुरको मुद्दा ?

बैंकिङ खबर/ नेपालमा पछिल्लो समय बैंकिङ कसुरका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको छ । हालै मात्र बैंकिङ कसुरकै कारण रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङलाई निर्वाचन आयोगले कारबाही गर्यो । आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी […]


गभर्नर महाप्रसाद अधिकारीको मौनता !

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको नीतिगत वाक युद्ध चलेको लामो समय भयो । बीचमा सम्बन्ध केहि सुधार हुन खोजेको जस्तो देखिएता पनि पटक–पटक वाक युद्ध हुनु पुगेको छ । अझ गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीचको ‘हटाउने र पुनरबहाली’ को विषयले झन् सम्बन्ध चिसियो । गभर्नर अधिकारी शुरुदेखि नै मन्त्री शर्मासँग चिढिनुभएको थियो […]


बजेट र मौद्रिक नीतिबीच तालमेलको अभाव !

बैंकिङ खबर/ सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रिय बैंकले निर्माण गर्दछ भने बजेट आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज […]