२०७९ः शेयर बजारमा निराशाको वर्ष

बैंकिङ खबर/ २०७९ मा शेयर बजारमा उतार चढापकाबीच निराशा छायो । करिब एक वर्षपछि चैतको अन्तिम हप्ता मात्रै नेप्से सूचक उच्च अंकले बढ्यो । यस दिन नेप्से सूचक ४.९३ प्रतिशत अर्थात ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेर बन्द भएको हो । गत असार १२ गते नेप्से सूचक ५.१० प्रतिशत अर्थात ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा […]


तीन कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार महालक्ष्मी विकास बैंक ,युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै युनियन लाइफ इन्स्योरेन्सको १९ लाख २८ हजार […]


मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट

बैंकिङ खबर/मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुन आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न […]


दोल्ती पावरको आईपीओ बिक्री खुला

बैंकिङ खबर/दोल्ती पावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने १० लाख ७२ हजार ९७२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री […]


ब्रोकर कमिसन घटाउन माग(ज्ञापनपत्रसहित)

बैंकिङ खबर/सेयर लगानीकर्ताले ब्रोकर कमिसन ०.१५ प्रतिशत कायम गर्न माग गरेका छन् ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाउँदै ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । लगानीकर्ताहरुले डीपी चार्ज २५ बाट ५ रूपैयाँमा झार्नुपर्ने, पूँजीगत लाभकर दीर्घकालीन लगानीकर्तालाई ७.५ प्रतिशतबाट ५ प्रतिशत तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशतबाट ३ प्रतितशत कायम गर्नुपर्ने माग राखेका […]


भूगोल इनर्जिको आईपीओ भर्नुभयो ?, आज अन्तिम दिन

बैंकिङ खबर/भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ […]


नयाँ ब्रोकर, स्टक एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दाको रिट खारेज

बैंकिङ खबर/नयाँ ब्रोकर,स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स रोक्न परेको मुद्दाको रिट खारेज भएको छ। आइतबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले रिट खारेज गर्ने आदेश दिएको हो। यस अघिको पेशीमा हेर्दा हेर्दैमा परेको मुद्दा आइतबार सुनवाइ गर्दै सर्वोच्चले रिट खारेज गरिदिएको हो। गत बिहीबार अनिल कुमार सिन्हा र सुष्मलता माथेमाकै संयुक्त इजलासले […]


दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ङादी ग्रुप पावर लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । ङादी ग्रुप पावर लिमिटेड ८ लाख ३९ हजार ४८२.२२५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको […]


बैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्दै मेन्छियाम हाइड्रोपावर

बैंकिङ खबर/मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरी सकेपछि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ […]


नेप्से ५ लाख बढी कित्ता सेयर थपियो

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख बढी कित्ता सेयर थपिएको छ ।नेप्सेमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। युनाइटेड इन्स्योरेन्स आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई चुक्तापुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज […]