मेनेजमेन्ट स्टुडेन्टलाई ‘गोल्डेन अपरचुनिटी’ : मुक्तिनाथ विकास बैंकले माग्यो १३५ जना फ्रेस कर्मचारी

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौ उपत्यकाभित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि १३५ जना कर्मचारी मागेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर पदमा फ्रेस कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी असिस्टेन्ट पदमा ८० जना मागेको छ भने म्यानेजमेन्ट ट्रेनी २५ जना र असिस्टेन्ट टु सुपरभाइजर (स्मल […]


मुक्तिनाथ विकास बैंकले माग्यो एकैपटक १३५ कर्मचारी, प्लस टु गरेकालाई समेत मौका

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले काठमाण्डौ उपत्यका भित्र र बाहिर रहेका आफ्ना शाखाहरुका लागि एकैपटक १३५ जना कर्मचारीहरुको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र असिस्टेन्ट टु सुपरभाइजर जस्ता पदमा कर्मचारीहरुको माग गरेको हो । इच्छुक उम्मेदवारले माघ ८ गते भित्र अनलाइन आवेदन दिनुपर्नेछ । विस्तृत जानकारीका लागि https://muktinathbank.com.np/vacancy मा हेर्नुहोस् […]


बैंकिङ परीक्षा तयारी गर्दा ध्यान दिनुपर्ने कुराहरु

बैंकिङ खबर । बैंकिङ क्षेत्रमा ठूलो संख्यामा कर्मचारी माग भइरहेको हुन्छ । आवेदन पनि थुप्रै पर्ने गर्छ । तर, छनौटका क्रममा बैंकहरुले आफूले खोजेजस्तो आवेदक नपाएको गुनासो गर्छन् । यता, आवेदकहरु आफू किन छनौट भइएन भन्नेमा अलमल पर्छन् । कुनै पनि बैंकमा जागीर खानको लागि लिखित परीक्षाको तयारी गर्दा थुप्रै विषयमा ध्यान दिनुपर्ने हुन्छ । […]


दुई वाणिज्य बैंकसहित आधा दर्जन वित्तीय संस्थामा रोजगारीको अवसर

बैंकिङ खबर । दुई वाणिज्य बैंकसहित आधा दर्जन वित्तीय संस्थामा रोजगारी खुलेको छ । कुमारी बैंक र एनआईसी बैंकसहित साना किसान विकास लघुवित्त, सामुदायिक लघुवित्त, प्रोग्रेसिभ फाइनान्स र बेष्ट फाइनान्सले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेका छन् । एनआईसी एशिया बैंकले सेल्स डिपार्टका लागि केही संख्यामा सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर र एसिस्टेन्ट मेनेजर […]


वित्तीय क्षेत्रमा रोजगारीको बहार : एसिस्टेन्टदेखि डेपुटी सीईओसम्म माग

बैंकिङ खबर । बैंकमा जागीर खाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईँको लागि ठूलो मौका छ । यति बेला आठ वटा बैंक तथा वित्तीय संस्थाले कर्मचारी माग गरिरहेका छन् । क वर्गकै सिद्धार्थ बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट मागेको छ । अनुभव नमागेको हुँदा वाणिज्य बैंकबाट अनुभव बटुल्न चाहनेहरुले यस बैंकमा एप्लाई गर्नु उत्तम […]


तीन वटा वाणिज्य बैंकमा छानीछानी रोजगारी, अनुभव नहुनेलाई पनि अवसर

बैंकिङ खबर । नेपाल बंगलादेश बैंक, सनराइज बैंक र सिभिल बैंकले विभिन्न पदमा कर्मचारी मागेका छन् । अनुभव भएकाहरुलाई व्यवस्थापकीय तहदेखि अनुभव नभएका एवम् बैंकमा करिअर बनाउन चाहनेहरुलाई प्रशिक्षार्थी पदसम्मका लागि ठूलो संख्यामा कर्मचारीको माग भइरहेको छ । नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थी मागेको छ । यति नै संख्यामा भनेर बैंकले तोकेको छैन । उमेर […]


समृद्धि फाइनान्सले कर्मचारी माग्यो, आइतबारभित्रमा एप्लाई गर्नुपर्ने

बैंकिङ खबर । समृद्धि फाइनन्सले कर्मचारी मागेको छ । कम्पनीले हेटौँडाका लागि एक जना शाखा प्रबन्धक मागेको छ भने हेटौँडा, काठमाडौँ र बुटवलका लागि १।१ जना गरी तीन जना सहायक शाखा प्रबन्धक मागेको छ । मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण र बैंक तथा वित्तीय संस्थामा दुई वर्ष काम गरेको अनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन् […]


एनएमबि बैंकमा झन्डै दुई सय भ्याकेन्सी !!!

बैंकिङ खबर । एनएमबि बैंकले १८६ जना कर्मचारी मागेको छ । बैंकले एक जना विजनेस स्ट्राटीजीक लागि सिनियर मेनेजर, १५ जना ब्रान्च मेनेजर, २० जना रिलेसनसिप मेनेजर, २० जना विजनेस डेभलपमेन्ट एक्जिक्युटिभ, दुई जना लिगल अफिसर, दुई जना सेक्युरिटी एडमिनिस्ट्रेटर एवम् एनालिष्ट, छ जना चार्टर्ड एकाउन्टेन्ट, दुई जना प्रोजेक्ट फाइनान्स, तीन जना सफ्टवेयर डेभलपर, २५ […]


एनएमबि बैंकमा झन्डै दुई सय भ्याकेन्सी !!!

बैंकिङ खबर । एनएमबि बैंकले १८६ जना कर्मचारी मागेको छ । बैंकले एक जना विजनेस स्ट्राटीजीक लागि सिनियर मेनेजर, १५ जना ब्रान्च मेनेजर, २० जना रिलेसनसिप मेनेजर, २० जना विजनेस डेभलपमेन्ट एक्जिक्युटिभ, दुई जना लिगल अफिसर, दुई जना सेक्युरिटी एडमिनिस्ट्रेटर एवम् एनालिष्ट, छ जना चार्टर्ड एकाउन्टेन्ट, दुई जना प्रोजेक्ट फाइनान्स, तीन जना सफ्टवेयर डेभलपर, २५ […]


ठूलो संख्यामा रोजगारीको अवसर : सिटिजन्स बैंक र सारथी लघुवित्तले खोले भ्याकेन्सी

बैंकिङ खबर । सिटिजन्स बैंक र मिथिला लघुवित्तमा रोजगारी खुलेको छ । सिटिजन्स बैंकले विभिन्न ११ पदमा कर्मचारी मागेको छ भने मिथिला लघुवित्तले शाखा प्रबन्धक, सहायक शाखा प्रबन्धक र कनिष्ट सहायक पदमा कर्मचारीमा मागेको छ ।