Friday , November 24 2017

बीमा

प्राइम लाइफ इन्स्योरेन्सले दियो नयाँ अभिकर्तालाई तालिम 

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ अभिकर्ताहरुलाई अभिकर्ता आधारभुत तालिम प्रदान गरेको छ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिद्धारा स्वीकृति प्रदान गरिएको उक्त तालिम यहि जेष्ठ २५, २६ र २७ गते ३ दिन अर्घाखाँची शाखा कार्यालयमा सञ्चालन भएको …

Read More »

सानिमा लाइफ इन्स्योरेन्समा जागीर खुल्यो

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमटेडमा जागीर खुलेको छ । कम्पनीले रिजनल म्यानेजरदेखि जुनियर असिस्टेन्टका लागि आवेदन माग गरेको हो । कम्पनीले विराजनगर, विरगञ्ज, भद्रपुर, बुटबल, नेपालगञ्ज, धनगडी, पोखरा, सुर्खेतका लागि रिजनल म्यानेजर माग गरेको छ । स्नातक उर्तीण र ५ …

Read More »

सञ्चालनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सले पनि माग्यो कर्मचारी

सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले दुई जना एसिस्टेन्ट जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि केही संख्यामा सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर तथा एसिस्टेन्ट मेनेजर, केही संख्यामा ब्रान्च मेनेजजर, …

Read More »

महालक्ष्मी लाइफ इन्स्योरेन्सले लोगो सार्वजनिक गर्यो, छिटै सञ्चालनमा आउने तयारी

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको लोगो सार्वजनिक गरेको छ । कम्पनीको मगंलवार बसेको संचालक समितिको बैठकले कम्पनीको लोगो पारीत गरी सार्वजनिक गर्ने गरेको हो । महालक्ष्मीले केही समय अगाडि मात्रै बीमा समितिको स्वीकृतीमा अर्थमन्त्रालयबाट सञ्चालनको स्वीकृती पाएको थियो । अब …

Read More »

प्रभु इन्स्योरेन्सको ४८ हजार कित्ता सेयर लिलामीमा आउँदै

प्रभु इन्स्योरेन्स लिमिटेडले ४८ हजार एक सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण सेयर लिलामीमा निकाल्ने भएको छ । कम्पनीले जेठ ३१ गतेदेखि असार ७ गतेसम्म लिलामीमा सेयर विक्री गर्ने निर्णय गरेको छ ।  कम्पनीले २०७३ चैत ३० गतेदेखि २०७४ …

Read More »

प्रिमियर इन्स्योरेन्सले एफपिओ जारी गर्ने, कति तोकियो मूल्य ?

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले छ लाख ५९ हजार पाँच सय ६५ कित्ता थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा सात सय ९५ रुपैयाँ प्रिमियर थप गरी प्रतिकित्ता आठ सय ९५ रुपैयाँमा …

Read More »

नयाँ बीमा कम्पनी ‘आइएमई’ले माग्यो मेनेजमेन्ट तहमा कर्मचारी

हालै सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तयारीमा रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ म्यानेजर सहित केहि संख्यामा कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले म्यानेजर अन्डरराइटिङ १, म्यानेजर रिइन्स्योरेन्स १, म्यानेजर केम १, म्यानेजर फाइनान्स १, म्यानेजर सेल्स एण्ड …

Read More »

एलआईसी (नेपाल) को १५औँ साधारणसभा : २४.८० प्रतिशत बोनस सेयर पारित

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडले आफ्ना सेयरधनीका लागि २४.८० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार (जेठ १९ गते) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा सम्पन्न १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्ताव पारित गरेको छ …

Read More »

एनबि इन्स्योरेन्सको शतप्रतिशत हकप्रद असार ५ देखि

एनबि इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ५ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । गत वैशाख १४ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको एनबिले असार ५ गतेदेखि साउन ९ गतेसम्म उक्त अनुपातमा …

Read More »

पुँजीवृद्धिका लागि यस्तो छ, बीमा संस्थानको योजना

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई चुक्तापुँजी बढाउन निर्देशन दिएपछि बीमा क्षेत्रमा पनि पुँजीवृद्धिको लहर चल्न थालेको छ । यसैबिच, सरकारी स्वामित्वमा रहेको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले सर्बसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव गरेको छ । चुक्ता …

Read More »