अर्थतन्त्र

नेपालको वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ३२ अर्बले बढ्यो

बैंकिङ खबर/यस वर्ष १ खर्ब ३२ अर्ब रुपैयाँले वैदेशिक सहायता प्रतिबद्धता बढेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्म वैदेशिक सहायता प्रतिबद्धता...


देश विकासको गतिमा अगाडि बढेको छः प्रधानमन्त्री

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको टुुगेदर...


अर्थतन्त्रलाई सबलीकरण गर्न तल्लीन छौँः मन्त्री भण्डारी

बैंकिङ खबर/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्रको सवलीकरणको दिशामा क्रियाशील रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा...


नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने हुनथाल्योः चन्द्र ढकाल

बैंकिङ खबर/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गरेर गल्ती गरेँ कि भन्ने सोच आउन थालेको बताएका छन्। शुक्रबार राष्ट्रिय उद्योग तथा व्यवसाय...


स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो...


नेपालको निर्यात ५७.२ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो आठ महिनामा नेपालको निर्यात ५७.२० प्रतिशतले बढेको छ । भन्सार बिभागले बिहीबार सार्वजनिक गरेको चालु आवको फागुन...


वर्ल्ड ह्यापिनेस रिपोर्ट: नेपालीहरू गत वर्षभन्दा बढी खुशी

बैंकिङ खबर/ नेपालीहरू गत वर्षभन्दा बढी खुशी भएका छन्। संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट २०२५’ अनुसार नेपाल खुशी राष्ट्रहरूको सूचीमा एक स्थान माथि...


‘युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन’

  बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिइ यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् ।...


विकासशील राष्ट्रमा स्तरोन्नति हुन गृहकार्य सुरु

बैंकिङ खबर/नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ...


सार्वजनिक ऋणः प्रतिव्यक्ति ९० हजारमाथि

बैंकिङ खबर/नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म यस्तो ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ...