बलेफी हाइड्रोपावरको सेयर बाँडफाँट, उपकारको आवेदनको म्याद थप

बैंकिङ खबर/ बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्कासनमा ल्याएको सेयर बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंगलबार बिहान सेयर बाँडफाँट गरिएको हो । आईपीओमा कुल २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए। त्यसमध्ये ३ हजार ६४० जनाको […]


दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। विन्ध्यावासिनीले गत चैत २५ गते र दोर्दी खोलाले चैत २८ गते आईपीओ निष्कासनको अनुमति पाएको हो। सेबोनको अनुमतिसँगै अब विन्ध्यावासिनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि २५ […]


बैक अफ काठमाण्डूको शेयर बिक्रीमा

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडको शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको १ लाख ३१ हजार ५३१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकाले संस्थापक शेयर खरिद गर्न इच्छुक […]


उपकार लघुवित्तको आईपीओ खुल्ला

बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्था साधारण सेयर (आइपीओ) शुक्रबारदेखि निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ करोड ३६ लाख २५ हजार रुपैयाँको २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्काशन गरेको हो । जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीका लागि छुट्याएर बाँकी […]


डिम्याट खाताको संख्या ५० लाख ८९ हजार नाघ्यो

बैंकिङ खबर/ हाल डिम्याट खाताको संख्या ५० लाख ८९ हजार नाघेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाताको संख्या ५० लाख ८९ हजार ५०० पुगेको छ । डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि बढेको छ । सिडिएससीका अनुसार मेरो सेयरको संख्या ४२ लाख २ हजार ७४१ पुगेको छ । सिडिएससीको विवरणअनुसार […]


ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २५ गतेदेखि उपकारको खुल्ने

बैंकिङ खबर/ ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आइतबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ६४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २१ लाख ६ हजार ५१६ आवेदकको २ […]


संस्थापकतर्फका डेढ लाख कित्ता सेयर बिक्री गर्दै मेगा बैंक

बैंकिङ खबर/ मेगा बैंक नेपालले संस्थापक तर्फको एक लाख ४९ हजार २०१ कित्ता सेयर बिक्री गर्ने भएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उकत सङ्ख्या बराबरको संस्थापक सेयर बिक्री गर्नेछ। राष्ट्र बैंकको विद्यमान निर्देशिका बमोजिम बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्री आह्‍वान गरेको हो। राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री […]


चैत २५ गतेदेखि आईपीओ निष्काशन गर्दै उपकार लघुवित्त

बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि चैत २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो। लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ को ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका २ […]


दुई बैंक र एक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा करिब ५ करोड कित्ता सेयर थपिएको छ। मंगलबार एक÷एक वाणिज्य बैंक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाको सेयर दोस्रो बजार कारोबारका लागि समावेश भएको हो। नेप्सेले मंगलबार नबिल बैंक, एक्सेल डेभलपमेन्ट बैंक र स्वाभिमान लघुवित्तको बोनस सेयर सूचीकृत गरेको हो। यी संस्थाहरुको कुल ४ करोड ७७ लाख ८८ हजार […]


आइपीओ जारी गर्दै बुद्धनगर एग्रो फार्म

बैंकिङ खबर/ बुद्धनगर एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । फार्मले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । आइपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।