टीएमएसमार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवामार्फत भुक्तानी गर्न सकिने

बैंकिङ खबर/ सेयर खरिदबिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ। यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ। हाल यो सेवा ३५ वटाभन्दा बढी ब्रोकरमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ। इसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कार्तिक महिनासम्म कुनै अतिरिक्त […]


सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड हुँदै

बैंकिङ खबर/ सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ। हाइड्रोपावरको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। हाइड्रोपावरको आईपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको […]


अभियान लघुवित्तको आईपीओमा करिब साढे २० लाखले दिए आवेदन

बैंकिङ खबर/अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा करिब २४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा २० लाख ४३ हजार २० जना आवेदकबाट २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको हो । यो […]


पिपुल्स हाइड्रोपावरको आईपीओ ३१ साउनदेखि खुल्ने

बैंकिङ खबर/ पिपुल्स पावर लिमिटेडको आईपीओ ३१ साउनदेखि खुल्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० अंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये २ […]


अभियान लघुवित्तको आईपीओ भर्नुभयो ?, आज अन्तिम दिन

बैंकिङ खबर/ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका […]


‘शुभ लक्ष्मी कोष’ का इकाइहरु आजबाट बिक्री खुला

बैंकिङ खबर/ लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने शुभ लक्ष्मी कोषका इकाइहरु आज साउन १९ गतेबाट बिक्री खुला गरिएको छ। यस योजनाका १० रुपैयाँ अंकित दरका ५ करोड इकाइमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत बिज पुँजीबापत इकाइ कोष लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम ४ करोड २५ लाख इकाइमध्ये […]


श्वेत गंगा हाइड्रोपावरको सेयर बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

बैंकिङ खबर/ श्वेत गंगा हाइड्रोपावर कम्पनीको साधारण सेयर बाँडफाँट भएको छ। कम्पनीको सेयर २ लाख २७ हजार २ जनाले हात पारेका छन् । ५ जनाले भने ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइपीओमा १५ लाख ४३ हजार ९५४ जनाले आवेदन दिएकोमा ४ हजार ४४० जनाको […]


एभरेष्ट बैंकको ऋणपत्र आजदेखि निष्काशन तथा बिक्री खुला

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले साउन १८ गते देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ […]


अभियान लघुवित्तको आईपीओ खुला

बैंकिङ खबर/ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजेदेखि निष्काशन तथा बिक्री खुला हुँदैछ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। लघुवित्तले निष्काशन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता […]


मन्दाकिनी हाइड्रोपावरको शेयर बाँडफाँट

बैंकिङ खबर/ मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालय नक्सालमा शेयर बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा कुल १५ लाख ४७ हजार ९४९ जनाले १ करोड ६९ लाख १६ हजार ९८० कित्ताको लागि आवेदन परेको थियो । त्यसमध्ये १ हजार ६६५ जनाको आवेदन रद्द […]