गरिमा क्यापिटल ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा योजना

बैंकिङ खबर/गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ। उक्त योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिंदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ। कम्पनीले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिने बताएको छ । कम्पनीले यो […]


लक्ष्मी सन्‌राइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

बैंकिङ खबर/ मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सन्‌राइज बैंकको सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रुपमा […]


गरिमा विकास बैंकले सार्वजनिक गर्‍यो ‘Garima 5 in 1 बचत खाता’

बैंकिङ खबर/गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा 5 In 1 बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 5 In 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयरको र सि-आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने कम्पनीले बताएको छ । यस खाताअन्तर्गत ग्राहकहरुले न्युनतम १ हजार रुपैयाँमा […]


ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा खरिद मूल्यमा १० प्रतिशत छुट पाउने भएका छन् । क्रेडिट कार्ड बाहकहरुलाई लाभान्वित गर्ने गरी कम्पनीले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकहरुले बिगमार्ट स्टोरमा आफ्नो क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छूट पाउनेछन् । उक्त छुट […]


निफ्राको सीईओबाट बाहिरिए खतिवडा

बैंकिङ खबर/नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट रामकृष्ण खतिवडा बाहिरिएका छन् । उनको राजीनामा सञ्चालक समितिको गत पुस २९ गतेको बैठकले स्वीकृत गरेसँगै उनी पदबाट हटेका हुन् । खतिवडा बाहिरिएसँगै हाललाई सञ्चालक समितिले अर्काे व्यवस्था नगरेसम्म नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको छ ।


लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा

बैंकिङ खबर/लक्ष्मी सन्राइज बैंकको २३औं साधारण सभा पौष २६, २०८० मा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट  रमण नेपाल […]


गरिमा विकास बैंकको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडको सत्रौं बार्षिक साधारणसभा आइतबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्ड,पोखरामा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७० […]


नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडको ६४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रधान कार्यालय, धर्मपथ, काठमाडौंको प्राङ्गणमा सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को […]


राष्ट्रिय वाणिज्य बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०८० पुस २९ गते काठमाडौं मा सम्पन्न साधारणसभाले ५.५० प्रतिशत नगद लाभांश सहितको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय […]


ग्लोबल आइएमई बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिवबार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो । नेपाल परिवार नियोजन संघसँगको […]