आयातमा लचकताः बैंकहरुले सुन ल्याउनका लागि लिन थाले स्वीकृत

बैंकिङ खबर/ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वस्तुबाहेक अन्यको आयातमा लचकता अपनाएपछि बैंकहरुले सुन आयातका लागि स्वीकृत लिन थालेका थिए । अहिले दुई वाणिज्य बैंकहरुले एक सय किलो सुन ल्याउन स्वीकृति लिइ सकेका छन् । सुन ल्याउनका लागि ग्लोबल आइएमई र प्रभु बैंकले स्वीकृति पाएका हुन् । बुधबार नै दुईवटा बैंकले सुन आयातका लागि […]


कुमारी बैंकले गोरखाको चुमनुब्रीमा हेलिकप्टर चार्टर गरेर पुर्‍यायो वृद्ध भत्ता

बैंकिङ खबर/  कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याएको छ । नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरूले आफ्नो वृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्तालिनका लागि दुई […]


फाइनान्स कम्पनीहरूको नाफा ९३ करोड बढी

बैंकिङ खबर/ चालु आवको तेस्रो त्रैमासको अवधिमा अधिकांश कम्पनीको नाफा घटेको छ । १५ वटा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार यी फाइनान्स कम्पनीहरूले ९३ करोड रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । चालु आवको तेस्रो त्रैमासको अवधिमा यी कम्पनीहरूले ९३ करोड ९० लाख ८२ हजार रूपैयाँ […]


विदेशी बैंकको नेपालमा शाखा : यस्ता छन् कानूनी प्रक्रियाहरु

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बैंकिङ सहकार्य गर्ने समझदारी भयो । तर सो समझदारी कार्यान्वयन हुन भने सकेन । नेपालको कानूनले विदेशी बैंकहरुलाई स्वागत गरिसकेको छ । तर नेपालमा आए पनि विदेशी बैंकलाई केही कडी भने कानूनले लगाएको छ । यस्तो छ कानुनी व्यवस्था ? नेपालमा शाखा खोल्ने कुनै […]


नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’

बैंकिङ खबर/ निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधन परामर्शको क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले नबिल बैंकलाई यो अवार्ड प्रदान गरेको हो। कम्पनीले वार्षिक रुपमा आयोजना गर्दै आएको मानव संसाधन विकासकेन्द्रित कार्यक्रम एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो। […]


मेगा बैंकबाट नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

बैंकिङ खबर/ मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गर्नुभयो । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल […]


बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावर हाउसमा

बैंकिङ खबर/ बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउसमा शाखा विस्तार गरेको छ । शुक्रबार एक समारोहकाबीच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहनालोहनीबाट संयुक्त रुपमा शाखाको औपचारिक समुद्घाटन गरिएको हो । उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय […]


कुमारी बैंकको क्युआर कोडबाट ट्राफिक प्रहरीको शुल्क तथा जरिवाना भुक्तानी

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसंग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यु.आर.प्रणालीबाट सिँधै भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिकप्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विधिवत् रुपमा सेवा सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा […]


प्रदेश स्तरीय अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक कर्मचारी संघको ३३ औँ स्थापना दिवसको अवसरमा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयको सभाहलमा प्रदेश स्तरीय अन्तर बैंक हाजिरीजवाफ प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाबाट १५ टीमको सहभागिता रहेको थियो । उक्त […]


तीन ठाउँमा बेयर हाउस बनाउन निफ्राको ५ करोड पुँजी लगानी

बैंकिङ खबर/ नेपाल वेयरहाउजिड्ग कम्पनी र नेपाल इन्फ्रास्टक्चर बैंक बिच शेयर लगानी सम्बन्धि सम्झौता भएको छ। वेयरहाउजिड्ग कम्पनीले बैज्ञानिक खाद्यान्न भण्डारण गृह, वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच र खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थामार्फत ऋण प्रवाह हुने वातावरण तथा उपयुक्त पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ। निफ्राले पूर्वाधार विकासमा स्वपुँजी तथा […]