बैंकका कर्मचारी चढेको माइक्रो बस दुर्घटना

  बैंकिङ खबर/ नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ भोर्लेमा बैंकका कर्मचारी चढेको माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रोबस सडकबाट ३० मिटर तल खसेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाँसको झ्याङमा अड्केका कारण माइक्रो त्रिशुली नदीमा पुग्नबाट जोगिएको छ। बसमा मुक्तिनाथ विकास […]


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज मेकअप स्टुडियोमा विशेष छुट

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बनेपा र काठमाण्डौस्थित रुस्काज ब्युटी पालर एन्ड मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र ब्युटीपालरका तर्फबाट कम्पनीकी सञ्चालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेकी छन्। सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त ब्युटीपालरको ब्युटी […]


एसईई दिएका विद्यार्थीलाई इसेवाको बम्पर सुविधा, १ हजारजनाले निःशुल्क पढ्न पाउने

बैंकिङ खबर/नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत १ हजारजना विद्यार्थीले नेपालका विभिन्न कलेजमा सतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन्। यसका लागि विद्यार्थीले इसेवाको अकाउन्ट खोलेको हुनुपर्नेछ। त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर आफुले पढ्न चाहेको विषय रोज्नुपर्नेछ। यसका लागि विद्यार्थीले […]


प्राइम कमर्सियल बैंक लिमिटेडको १० गुणासम्म वृद्धि हुने मुद्दती खाताहरु

बैंकिङ खबर/ प्राइम कमर्सियल बैंक लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ । प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता […]


आईएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अद्यावधिक

बैंकिङ खबर/ आईएमई पेले मोबाइल रिचार्जमा नयाँ अफर अद्यावधिक गरिएको छ। आईएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ। यसै सेवामा थप प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आईएमई पेले मोबाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ।आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल […]


सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

बैंकिङ खबर/ महोत्तरी बर्दिवास बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ। सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो। स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो। आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ। तल्लो तलामा फेन्सी पसलहरु रहेका छन्। अहिले […]


प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता

बैंकिङ खबर/ प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभिने गरी सम्झौता भएको हो। सम्झौता अनुसार मर्जरपछि बन्ने संस्थाको नाम प्रभु बैंक हुनेछ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष […]


अब पाँच लाख रुपैयाँसम्मको निक्षेप बीमा

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बीमा (सुरक्षण) हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पुनर्बहालीपछि ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गर्नुभएको छ । यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बीमा हुने व्यवस्था थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त […]


राष्ट्रिय वाणिज्यले ल्यायो जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सकिने योजना

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ। ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ। सो अवधिको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्ने बैंकले जनाएको छ। यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म […]


एनआईबीएल एस ११ औँ वर्षमा : थप १० वर्ष निःशुल्क डिम्याट नवीकरण

बैंकिङ खबर/ एनआईबीएल एस क्याप्टिल लिमिटेडले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको छ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनीले १० वर्षे सफल कार्यकालमा १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ। यस क्याप्टिल […]