कुमारी बैंकको ‘धनवृद्धि मुद्धति निक्षेप’ योजना : १० हजार राख्नेले पाउनेछन् १० लाख

बैंकिङ खबर/ कुमारी बैंकमा १० हजार रुपैयाँ निक्षेप राख्नेले १० लाख रुपैयाँ पाउने भएका छन् । बैंकले केहि समय अघि ‘धनवृद्धि मुद्धति निक्षेप’को नामबाट अघि सारेको यो योजनामा अहिले १० हजार रुपैयाँ राख्नेले १९ वर्ष ९ महिना १६ दिनपछि १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । धनवृद्धि मुद्धति निक्षेप योजनामा न्युनतम १० हजार रुपैयाँ राख्न सकिन्छ […]


पस र क्युआरबाट किनबेच गर्दा वाणिज्य बैंकले पैसा फिर्ता दिने

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशैँ, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ। बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको हो। यो योजना आगामी २०७९ असोज १० देखि २०७९ […]


कुमारी क्यापिटल र आराभा नेपाल मोडर्न एग्रिकल्चरबीच सम्झौता

बैंकिङ खबर/ कुमारी क्यापिटल लिमिटेडले “Way to Listing” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सूचीकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तर्गत आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडलाई आइपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध […]


टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५% छुट

बैंकिङ खबर/ आइएमई पे र सोर्स कोड प्रा.ली बीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थप्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ। आइएमई पेका प्रमुखव्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एमएसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थप्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताउनुभएको छ । डिस्काउन्न्ट […]


इसेवा मनी ट्रान्सफरबाट पैसा पठाउँदा घर जित्ने मौका

बैंकिङ खबर/ इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ । मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन– “मेरो डिजिटल देश” अभियान ल्याएको हो । एफ वन सफ्ट टावर पुल्चोक स्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस […]


एनआईसी एशिया बैंक: चाडपर्वको अवसरमा पाउनुहुनेछ आकर्षक दक्षिणा

बैंकिङ खबर/ नेपालका वाणिज्य बैंकहरुमध्ये एक अग्रणी बैंक हो एनआईसी एशिया बैंक । सहज एवं सबल बैंकिङ्गको मूल सिद्धान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउँदै आएको छ ।  सोही अनुरुप बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, […]


एन आइ सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

बैंकिङ खबर/ एन आइ सी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् । मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान […]


कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट

बैंकिङ खबर/ कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले ३ अर्ब बराबरको ३० लाख कित्ता निष्कासन गर्ने स्वीकृति पाएको थियो । निष्कासन गर्न स्वीकृत पाएको कुल ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत […]


एभरेष्ट बैंकद्वारा ‘ई–पैंचो फोन लोन’ सुविधा शुरू

बैंकिङ खबर/ एभरेष्ट बैंकले ‘ई–पैंचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप ‘ईबीएल टच २४’ मार्फतविना धितो २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । ई–पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यसमा एक महिना भित्र वा ३, ६, ९ अथवा […]


प्रभु बैंक लि. कुरिनटार शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बैंकिङ खबर/प्रभु बैंक लि. कुरिनटार शाखाले गण्डकी गा.पा. वडा नं. १, मकैसिंङ र सोहि वडा मा रहेको विजया भवानी माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक वित्तिय संस्थाको पहुँचबाट केहि पर रहेको सो स्थानमा गरेको कार्यक्रमबाट त्यहाँका बासिन्दाहरु लाभान्वित भएको तथा वित्तीय ज्ञान प्राप्ति तथा वित्तीय ठगीबाट बच्न प्रभु बैंक कुरिनटार शाखाले […]