प्रभु इन्स्योरेन्सको साधारणसभा : मुल्याङ्कनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित

बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा सम्पन विशेष साधारण सभाले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्नेर गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै विशेष साधारणसभाले चलअचल सम्पत्ति र दायित्व […]


हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार साउन १ गते देखि

बैंकिङ खबर/ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले साउन १ गते देखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्। दुई कम्पनी मर्जर पश्चात बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्न भएको हो । वैशाख २३ गते दुबै कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको थियो । सम्झौता पश्चात दुबै कम्पनीले असार २ गते विषेश साधारण सभा बोलाएर […]


आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा उमेश रघुवंशी नियुक्त

बैंकिङ खबर/ आइएमई जनरल इन्स्यारेन्स (आइजिआई) लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त हुनुभएको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गर्नुभएको हो । उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ । माइक्रोफाइनान्स, सहकारी […]


सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता

बैंकिङ खबर/ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिद्धार्थ इन्स्योरेन्सका अनुसार यी दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले आज मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ः१ हुने जनाइएको छ । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रूपैयाँ र प्रिमियरको […]


बीमा मर्जरको छलफल तीव्र, ठूला बीमा कम्पनी बन्ने होडबाजी

बैंकिङ खबर/पछिल्लो समय बीमा कम्पनीहरूबीच धमाधम मर्जर तथा एक्विजिसन हुन थालेको छ । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएसँगै इन्स्योरेन्स कम्पनीहरुले मर्जरको बाटो अवलम्बन गर्न थालेका हुन् । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिले बीमा कम्पनीहरू मर्जर तथा प्राप्तिको दबाबमा छन् । समितिले गत चैत १० गते निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता […]


प्राइम लाइफद्वारा बालबालिकाहरुलाई स्कुल ब्याग र आर्थिक सहयोग

बैंकिङ खबर/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयोग गरेको हो । नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख […]


रिलायन्स लाइफको साधारणसभा: सञ्चालकले पाए मर्जर प्रकृया अगाडी बढाउने अख्तियारी

बैंकिङ खबर/ रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सोमबार विशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका प्रस्तावहरू प्रस्तुत गरेका थिए । सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा […]


नेपाल लाइफ इन्स्योरेन्सः ‘आफ्नै आधुनिक नेपाल लाइफ पाठशाला’

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नै “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीले कमलपोखरी स्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा “नेपाल लाइफ, पाठशाला” नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको हो । बीमा समितिका अध्यक्षसूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त “नेपाल […]


शाखा सञ्जालमा अब्बल नेपाल लाइफ इन्स्योरेन्स

बैंकिङ खबर/ बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको एक मात्र इन्सुरेन्स कम्पनी हो, नेपाल लाइफ इन्स्योरेन्स ।  कम्पनी यतिखेर आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा हिँडि रहेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको […]


नेपाल लाइफ इन्स्योरेन्सः सबैभन्दा बढी एजेन्ट बनाउन सफल

बैंकिङ खबर/ बीमा क्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी एजेन्ट बनाउन सफल भएको छ । कम्पनीका हाल २.३ लाख बढी एजेन्टहरु रहेका छन् । कम्पनी यतिखेर आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२ औं वर्षमा हिँडि रहेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ […]