प्राधिकरण मातहतका दश जलविद्युत् आयोजनामा सञ्चालक तोकिए

नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो । प्राधिकरणले आठ वटा जलविद्युत् आयोजनाका लागि छुट्टा–छुट्टै सञ्चालक तोकेको छ भने प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, नेपाल इन्जिनियरिङ परामर्श तथा नेपाल पावर


दुई हजार छ सय मेगावाट विजुली उत्पादन हुँदै

जनताको पानी जनताकै लागनी भन्ने सरकारी कार्यक्रम आएपछि अहिले देशका बिभिन्न स्थानहरुमा जलविद्य्त् उत्पादन भइरहेका छन् । काठमाडौं उपत्यका सहित देशका बिभिन्न शहरहरुमा लोडसेडिङ अन्त्य भएसँगै देशभर लोडसेडिङ अन्त्य गराउन सरकारले जलविद्युतमा सर्वसाधारणलाई लगानी गर्न प्रोत्साहन गरिरहेको छ । अहिले नेपालभर करिब एक सय ५० को संख्यामा जलविद्युत् आयोजना निर्माणको काम भइरहेको छ ।  कुन


पूर्वाधार विकास उच्च प्राथमिकता

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय तहमा सम्पर्क विस्तार गर्न सरकारले पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । चीनको राजधानी बेइजिङमा जारी एक क्षेत्र एक मार्गसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत आज भएको ‘विकास नीति र रणनीतिमा सम्पर्क विस्तार’ विषयक छलफलमा उहाँले उक्त कुरा बताउनुभएको हो ।  उहाँले नेपालको न्यून आर्थिक विकास र विकासका आयोजनमा कार्यान्वयनमा


नेपालमा चिनियाँ लगानी बढ्दै, यस्तो छ चिन र नेपालको आर्थिक सम्बन्ध 

आरपी पौडेल – विश्वकै शक्तिशाली र आत्मनिर्भर मुलुकहरुमध्येको एक चीन नेपालको छिमेकी राष्ट्र हो । नेपाल चीनभन्दा ७५ गुणा सानो छ भने जनसंख्याका दृष्टिले चीन ६० गुणा ठूलो छ । सीमा सम्बन्धका हिसाबले नेपालको चीनसँग ११११.४६ किमी सम्बन्ध रहेको छ । नेपाल र चीनको कुटनीतिक सम्बन्ध औपचारिक रुपमा सुरु भएको ६ दशक नाघिसकेको छ ।


नेपालका १० सुन्दर ठाउँहरु, जहाँ स्वर्गको आभास हुन्छ 

आकारमा सानो र आर्थिक हिसाबले गरीब भनिए तापनि नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वकै धनी मुलुकमध्येमा पर्छ । दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र भारतको बीचमा रहेको नेपाल भूपरिवेष्ठित राष्ट्र भएर पनि जलस्रोतमा विश्वकै दोस्रो धनी छ । हिमालयहरुको देश भनेर चिनिने नेपालमा विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा र तेस्रो अग्लो हिमाल कंचनजंघा छन् ।