सरकारी लगानीका ३२ संस्थान नाफामा

सरकारी लगानी रहेका अधिकांश सार्वजनिक संस्थान नाफामा रहेका छन् । निरन्तर घाटामा गएर आलोचना खेपिरहेका संस्थानको चालू आर्थिक वर्षको वित्तीय विवरणमा व्यापक सुधार देखिएको हो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराद्धारा संसद्मा पेश गरिएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७४ मा सरकार अन्तर्गत सञ्चालनमा रहेका ३९ वटा सार्वजनिक संस्थानमध्ये ३२ वटा संस्थान नाफामा रहेको उल्लेख […]


सञ्चयकोषको लगानीमा ६८० मेगावाटको जलविद्युत् आयोजना बन्ने, सर्वसाधारणलाई १५ प्रतिशत सेयर

सरकारले कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीको लगानीमा कुल ६८० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको उपस्थितिमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कोषका प्रशासक कृष्णप्रसाद आचार्यलाई ‘बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेड’ को विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्रदान गरेका हुन् । सुर्खेत जिल्लाको विद्यापुर, बेतान, छाप्रे, गुटु […]


‘एडिबी’ ले कसरी गर्दैछ नेपालमा लगानी ? (५० वर्षको रिपोर्ट सहित)

दीपक वस्नेत- प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) ५० औं वर्षमा प्रवेश गरेको स्वर्ण महोत्सव मनाइरहेको छ । बैंकको ५० औं वार्षिकोत्सवको अवसरमा विहीबारदेखि चार दिनसम्म जापानको योकोहामा नगरमा ६७ वटा सदस्य मुलुकका अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर, सामुदायमा आधारित सङ्गठनका […]


निर्माण क्षेत्रमा व्यवसायीहरुको झन्डै २५ खर्ब लगानी, ११ लाखलाई प्रत्यक्ष रोजगारी

निर्माण क्षेत्रमा देशभर करीब २५ खर्ब रुपैयाँको लगानी व्यवसायीहरुले गरेको पाइएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभर गरेको प्रारम्भिक अनुसन्धानका क्रममा हेभी इक्युपमेण्ट, डोजरलगायत निर्माण सामग्रीका क्षेत्रमा उनीहरुको लगानी देखिएको हो ।  मुलुकको पूर्वाधार विकास निर्माणका लागि निर्माण व्यवसाय तथा प्रशासनिक क्षेत्रमा समेत समन्वयको खाँचो देखिएको छ । देखापरेका केही असमझदारी न्यूनीकरण गर्न सरकारको […]


नेपालमा लगानी गरेर फाइदा लिन चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

बेइजिङ । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर नेपालमा रहेको भन्दै चिनियाँ लगानीकर्तालाई लगानी गर्न आह्वान गरेका छन् । चीनको बेइजिङ्मा सोमबार आयोजना गरिएको ‘नेपालमा लगानीका अवसर’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा सस्तो श्रम रहेको र सरकारले लगानीका धेरै अवसर दिएको स्पष्ट पाारे । […]


नेपालको जलविद्युत्मा लगानी गर्न कोरिया तयार

दक्षिण कोरिया सरकारले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । विश्वव्यापी रुपमा जलवायु परिवर्तन भइरहेको र हरित ऊर्जामा ध्यान दिनुपर्ने अवस्था सिर्जना भइरहेको सन्दर्भमा दक्षिण कोरियाले नेपाललाई सहयोग गर्ने वचन दिएको छ । ऊर्जामन्त्री जनार्दन शर्मासँग दक्षिण कोरियाका विद्युत् तथा व्यापार उपमन्त्री हान जीनह्युनले सोमवार गरेको भेटवार्तामा नेपालको जलविद्युत् क्षेत्रमा कोरियाले लगानी […]


विकाशोन्मुख राष्ट्र बन्न नेपाललाई सय खर्ब लगानी आवश्यक, पीपीपी कार्यान्वयनमा जोड

मुलुकमा सङ्घीयता लागू भएपछि विकास निर्माणका योजनालाई समन्वयात्मकरुपमा अगाडि बढाउन सार्वजनिक–निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप–पीपीपी)को नीतिलाई प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय योजना आयोगले मङ्गलबार आयोजना गरेको साझेदारी सम्बन्धी नीतिबारे छलफलका सहभागीले निजी क्षेत्रको उद्यमशीलता र सीपलाई प्रयोग गरेर मुलुकको विकास गर्न सार्वजनिक–निजी साझेदारीको नीति कार्यान्वनको आवश्यकता औँल्याएका हुन् ।  सन् २०२२ सम्ममा […]


भारतमा रहेका नेपालीले नेपालमा एक अर्ब लगानी गर्दै

भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा एक अर्ब लगानी गर्ने भएका छन् । राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ ।   इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले बर्दियामा प्राकृतिक सौन्दय, […]


नेपालमा लगानी गर्न विदेशी उत्साहित, झण्डै १४ खर्बको प्रतिवद्दता, सबैभन्दा बढी चीनले पौने ९ खर्ब लगानी गर्ने

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा झण्डै साढे १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशबाट लगानी सम्मेलनमा सहभागी २ सय ५० भन्दा बढी विदेशी लगानीकर्ताले १३ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात १४ खर्ब ३३ अर्ब रुपैयाँको प्रतिबद्धता जनाएका हुन् । काठमाडौंमा दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता चीनबाट आएको छ । […]


राजधानीमा सुरु भयो ‘नेपाल लगानी सम्मेलन’ 

नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन राजधानीमा ‘नेपाल लगानी सम्मेलन’ सुरु भएको छ । विहीबारदेखि सुरु भएको सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादनलगायतका क्षेत्रसँगसम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिँदैछ ।  नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यका […]