लिखु–४ जलविद्युत् आयोजनामा सात बैंकले लगानी गर्ने

बैंकिङ खबर । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजनामा सात वटा वाणिज्य बैंकले सात अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । ग्रीन भेञ्चर प्रालिद्धारा प्रवद्र्धित उक्त आयोजनामा नबिल बैंकको नेतृत्वमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले उक्त अनुपातमा ऋण लगानी गर्ने भएका हुन् । […]


लगानी नीतिमा चिनियाँ बैंक अगाडि : छुट्टाछुट्टै प्रोजेक्टमा लगानीको फर्मुला

रुपा कोइराला/बैंकिङ खबर । लगानी नीतिमा चिनियाँ बैंकहरु निकै अगाडी रहेका छन् । पछिल्लो दुई दशकयता चिनको बैंकिङ प्रणालीको विकास द्रुततर गतिमा भइरहेको छ । सुरुवातका चरणहरुभन्दा निकै माथि उठेर विकसित र व्यवस्थित प्रणालीमा चिनका बैंकहरु गइसकेका छन् । लगानीका हिसाबले यहाँका बैंकहरुले सबै आर्थिक क्षेत्रलाई समेटेका छन् ।  केन्द्रीय बैंक : पिपुल्स बैंक अफ […]


सीमावर्ति क्षेत्रमा लगानी गर्न बैंकलाई भयो सास्ती

बैंकिङ खबर । सीमावर्ती क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सास्ती भएको छ । सीमावर्ती क्षेत्रमा लगानी गर्नु जोखिमपूर्ण हुने भएकाले बैंकहरुले त्यस्तो क्षेत्रमा लगानी नगर्ने गरेका हुन् ।  बेलौरीका पन्तले पाएनन् ऋण कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उनले बैंकबाट ऋण पाउन सकेका छैनन् । […]


निजी क्षेत्रमा बैंकिङ लगानी ४.६ प्रतिशतले बढ्यो

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित बैंकिङ कर्जाको वृद्धिदर गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा यस्तो कर्जा ४.२ प्रतिशतले बढेको थियो ।  निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा […]


होटलमा लगानी गर्ने अवसर, र्याडिसनले एफपिओ जारी गर्ने

ओरियण्टल होटल (र्याडिसन)ले एफपिओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थापक सेयरधनीको हिस्सा ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४५ प्रतिशत गराउन होटलले एफपिओ निष्काशन गर्ने भएको हो । यो प्रस्ताव पारित गर्न होटलले कात्तिक २३ गते २०औँ वार्षिक साधारणसभा डाकेको छ ।  साधारणसभामा लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि लगिँदै छ । […]


१० बैंक मिलेर ४८.८ मेगावाटको जलविद्युत् परियोजनामा लगानी गर्दै, सानिमा बैंकको अगुवाई

सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ । रामेछापको रस्नालु तथा दोलखाको हावा र ठूलोपातल गा.वि.समा पर्ने ४८ Þ८ मेगावाटको उक्त परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, सिद्धार्थ, नबिल, जनता, एनआईसी एसिया, एनएमबि, बैंक अफ काठमाडौँ, […]


लगानीको ठूलो अवसर : झन्डै पाँच अर्बको म्युचुअल फण्डको कारोबार हुँदै

रमेश लम्साल । धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद सेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ । धितोपत्र बजारको फरक लगानीको स्रोतका रूपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसरसमेत सिर्जना भइरहेको छ ।   नेपाल धितोपत्र बोर्डले बजार […]


आक्रामक बन्दै ‘जलविद्युत् लगानी तथा विकास कम्पनी’ : पाँच वर्षमा ३६ अर्ब लगानी गर्ने 

रमेश लम्साल । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ । कम्पनीले आगामी ५ वर्ष भित्रमा ३६ अर्ब रुपैयाँ आक्रमक रुपमा लगानी गर्ने र मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने लक्ष्यसमेत प्रक्षेपण गरेको छ […]


पूर्वाधार क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारीलाई परराष्ट्रमन्त्रीको आग्रह

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन् । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तक्रिया परराष्ट्रमन्त्री महरालेनेपालले पूर्वाधार विकास र आर्थिक क्षेत्रमा लगानी केन्द्रीत गरेको बताए । उनले भने,‘दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र […]


पिके हाइड्रोपावरमा रुसले पाँच अर्ब लगानी गर्ने

३० मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले पाँच अर्ब १० करोड रूपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ ।  उद्योग […]