बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्बले बढ्यो

बैंकिङ खबर/ बैंकिङ प्रणालीको निक्षेप एकै दिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार वैशाख ७ गते बैंकिङ प्रणालीबाट ५ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ७ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ४२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ६ गतेसम्म भने बैंकिङ […]


६९ औं वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वैशाख १४ गते शुक्रबार आफ्नो ६९ औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ। राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा दिउँसो १ बजे वार्षिकोत्सव कार्यक्रम आयोजना हुनेछ। वार्षिकोत्सव कार्यक्रममा सहभागिताको लागि राष्ट्र बैंकका पूर्व गभर्नरहरु, पूर्व डेपुटी गभर्नरहरु, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम […]


एटीएमबाट पैसा निस्केन, तर ब्यालेन्स घट्यो ?, यसरी हुन्छ हिसाब मिलान

बैंकिङ खबर/कार्ड प्रयोग गरेर एटीएमबाट नगद निकाल्दा कुनै प्राविधिक समस्याका कारणले नगद निस्कन नसक्दा पनि कहिलेकाहीँ खाताबाट मौज्दात (ब्यालेन्स) घट्न सक्छ। यस्तो अवस्थामा हिसाब मिलानका लागि नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान तोकेको छ। केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। एटीएमबाट नगद ननिस्केको अवस्थामा रकम फिर्ता गर्नका लागि […]


कर्जाको ब्याजदर औषत २० प्रतिशतसम्म घट्यो

बैंकिङ खबर/ बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा कर्जाको ब्याजदर एक वर्षको अवधिमा औषत २० प्रतिशतसम्म घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको तथ्याङ्क अनुसार कर्जाको आधारदर वाणिज्य बैंकको औसत १७.६४ प्रतिशत र विकास बैंकको १९.७३ प्रतिशत घटेको हो । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि आधारदर पनि घट्न गई कर्जातर्फको ब्याजदर पनि स्वतः […]


दक्षिण कोरियाले युक्रेनलाई सस्तो ब्याजमा ऋण दिने

एजेन्सी । दक्षिण कोरियाले युक्रेनलाई आउँदो पाँच वर्षभित्र सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ । यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई झण्डै १० करोड डलर बराबरको सहायता पनि पठाउने बताएको बीबीसीले जनाएको छ । फेब्रुअरी २०२२ मा रुसले आक्रमण […]


अन्तरबैंक दर ३.६५ प्रतिशत पुग्यो, निक्षेप ६१ खर्ब ३८ अर्ब

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूको अन्तरबैंक दर वृद्धि भएको छ। गत हप्ताको वित्तीय विवरणअनुसार बैंकहरुको अन्तरबैंक दर २ दशमलव ७० प्रतिशतबाट ३ दशमलव ६५ प्रतिशत पुगेको हो। त्यस्तै निक्षेप पनि घटेको छ। गत बिहीबारसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६१ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। यो दैनिक रुपमा घटबढ हुन्छ। बिहीबार हप्ताको न्यूनतम […]


यस्तो छ ११ विकास बैंकको ९ महिनाको प्रगति

बैंकिङ खबर/ सञ्चालनमा रहेका विकास बैंकमध्ये ११ वटा विकास बैंकले ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ११ विकास बैंकमध्ये ६ वटाको नाफा घट्दा पाँच वटाको भने वृद्धि भएको छ । एघार बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीनासम्मको अवधिमा कुल ३ अर्ब ५७ करोड ११ लाख ७६ हजार खुद नाफा कमाएका छन् […]


वाणिज्य बैंकहरूको खराब कर्जा औसत साढे ३ प्रतिशत

बैंकिङ खबर/चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकको खराब कर्जा औसतमा ३.५१ प्रतिशत कायम भएको छ । बैंकहरूले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा खराब कर्जा बढेको हो । गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा ०.६१ प्रतिशत विन्दुले बढेको हो । गत वर्षको चैत मसान्तसम्म वाणिज्य […]


वाणिज्य बैंकहरुको नाफा साढे १३ प्रतिशतले घट्यो

बैंकिङ खबर/वाणिज्य बैंकहरुको नाफा साढे १३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त तथ्य पाइएको हो । विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य […]


अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन्। बिहीवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आयोजना गरेको तस्रो एकाउन्टेन्ट सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे। उनले नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय […]