बैंकिङ प्रणलीमा डिजिटल कारोबारले ल्याएको अबसर, प्रयोग र सुविधाहरु

बैकिङ खबर । डिजिटल बैंकिङ अर्थात भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात डिजिटल बैंकिङ एक नयाँ युग हो, अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन । घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ […]


कृषि विकास बैंकले गर्‍यो मोरङ्ग सोमबारे  शाखा उद्घाटन

बैंकिङ खबर । कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय रतुवामाई सोमबारे मोरङ्गको रतुवामाई नगरपालिका वडा नं.१० नयाँ वजार स्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट आफ्नो कारोबारको शुरुवात गरेको छ । शाखा कार्यालयको यही असोज १० गतेका दिन एक समारोहका बीच औपचारिक उदघाटन गरेको छ । बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले रिवन काटेर उक्त शाखाको उदघाटन […]


आइएमई पेको दसैँ अफर : हवाई टिकटमा ५० प्रतिशत क्यासव्याक

बैंकिङ खबर । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’को दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज ११ देखि १४ गतेसम्म, हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागु गरिएको छ । यस स्किम अन्तर्गत तपाइँको आइएमई पे वालेटबाट हवाई टिकट खरिद गर्दा ५०% सम्म क्यासब्याकको ब्यवस्था मिलाइएको छ […]


बैंक अफ काठमाण्डूका कार्डबाहकलाई दराजको दशैं धमाका योजनामा विशेष छुट

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक महानुभावहरुले दराजको दशैं धमाका योजनामा २०% सम्म छुट पाउनुहुने छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा ल्याएको दशैं धमाका योजनामा बैंकको कार्डबाहक महानुभावहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २०% […]


मुक्तिनाथ विकास बैंकका ग्राहकले आगन्तुक रिर्सोटमा विशेष छुट पाउने

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिर्सोट प्रा. लि. (Agantuk Resort Pvt. Ltd.) सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले धुलिखेलमा रहेको आगन्तुक रिर्सोटमा बसाई […]


मेगा बैंकले दियो झापाका किसानहरुलाई मेगा किसान कार्ड र वित्तीय साक्षरता

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई मेगा किसान कार्ड वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रा.लि. संगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो । सो अवसरमा कृषि क्षेत्रको प्रबद्र्धन गर्न वित्तीय साक्षरता कार्यक्रम समेत […]


दशैंको अवसरमा कुमारी डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विशेष छुट पाउने

बैंकिङ खबर । नेपालीहरुको महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्र्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार कुमारीका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा यही असोज १० गते देखि असोज १८ गतेसम्म सामानहरुको खरिदमा छुट प्राप्त गर्न […]


व्यबस्थीत बन्दै रेमिट्यान्स : सिधै बैंक खातामा राखे बढी व्याज !

बैंकिङ खबर । पछिल्लो समय रेमिट्यान्स घटेको छ । यसबाट रेमिट्यान्सबाटै संचालीत नेपालको अर्थतन्त्र प्रभावित हुने देखिएको छ । पछिल्लो तथ्याङक अनुसार १८ प्रतिशतले रेमिट्यान्स घटेको छ । चालू आवको पहिलो महिना नै गत आवको तुलनामा रेमिट्यान्स कम्जोर छ । गत आवमा ९२ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आवको यही अवधिमा […]


आइएमईको डबलको डबलको डबल अफर : केशब र विशालले पाए डबल रकम

बैंकिङ खबर । आइएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित हुनुभएको हो । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको […]


वडा दशैंंमा सानिमा बैंकको दशैं धमाका योजना

बैंकिङ खबर । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ । सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् रु […]