Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकको एकीकृत नयाँ निर्देशीका (संशोधित) पूर्ण पाठसहित

२०७७ भाद्र २३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ एकीकृत निर्देशीका जारी गरेको छ । यो निर्देशीकापछि बैंकवित्तले कर्जा अवधिभर व्यबजदर एउटै कायम गर्नुपर्नेछ । बैंकवित्तले केही समयअवधिका लागि व्याज सस्तो गर्ने र त्यसपछि बढाउने कार्यलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले मंगलबार नयाँ एकीकृत निर्देशीका जारी गरेको हो । व्यक्तिगत कर्जामा अब निर्धारीत कर्जा अवधिभर बैंकवित्तले व्याज परिवर्तन गर्न पाउने छैनन् । नयाँ निर्देशीकाको पूर्ण विवरण यस्तो छ ।