April 26th, 2020

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीद्धारा १ सय ३८ बुँदे बक्तव्य जारी (पूर्ण पाठ सहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ६४ बर्ष पुरा गरी ६५ बर्ष प्रवेशका अबसरमा १ सय ३८ बुँदे बक्तव्य जारी गर्नुभएको छ । गभर्नर अधिकारीले हालसम्मको आर्थिक समिक्षालाई आफ्नो बक्ताव्यमा समावेश गरी देशको आर्थिक विकासमा राष्ट्र बैंक वित्तीय साधन परिचालनमार्फत आर्थिक क्रियाकलाप विस्तारमा टेवा पुर्याउन सक्षम रहने बताउनुभएको छ ।

गभर्नर अधिकारीको बक्तव्यको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस्

Governor’s Speech & Commitment (20770114) (2)

Governor’s Speech & Commitment (20770114) (2)

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]