Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकको सीईओमा पुनः भण्डारी

admin २०७३ असार १९ गते
सेयर:

surendra bhandari सिद्धार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीको एक कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिले एक कार्यकाल पुरा गरिसकेका भण्डारीलाई नै अर्को कार्यकाल दिने निर्णय गरेको हो । उनी अबको एक कार्यकाल अर्थात् ४ वर्षसम्म सिद्धार्थ बैंकमा नै सीईओ भएर काम गर्नेछन् । सिद्धार्थ बैंकमा जानुअघि उनी कुमारी बैंकमा थिए ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।