Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चार डेपुटी सिईओ नियुक्त गर्दै सिटिजन्स बैंक

२०७६ श्रावण १० गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चार विभागीय प्रमुख अधिकृतहरुलाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकका अनुसार, हालका कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकले आगामी कात्तिक १ गतेदेखि लागू गरी चारै जनालाई सहायक कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।