Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डले थाल्यो नयाँ नीति तथा कार्यक्रम निमार्ण प्रकृया

२०७६ असार ३ गते


बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम निमार्ण कार्य शुरु गरेको छ । बोर्डले नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रम निमार्णका लागि मंगलबार शेयरबजारका लगानीकर्ता, धितोपत्र व्यवासायी, मर्चेन्ट बैकर लगायतका सरोकारवालालाई बोलाएर सुझाव संकलन गरेको हो । छलफलबाट प्राप्त सुझाबका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिने बोर्डले जनाएको छ ।

आर्थिक बर्ष२०७५।७६ मा बोर्डद्घारा भएका प्रमुख कामकारवाहीहरु

Policy and program 76.77. 2076.03.03