Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्सका सञ्चालकले राजिनामा दिए, नयाँ सञ्चालकमा राई नियुृक्त

admin २०७३ जेष्ठ २५ गते
सेयर:

everestएभरेष्ट इन्स्योरेन्स कम्पनीका सञ्चालक अरुण अधिकारीले राजीनामा दिएका छन् । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले सञ्चालक अधिकारीको राजीनामा स्विकृत गरेको जानकारी दिइएको छ । सोही बैठकले रिक्त रहेको सञ्चालक पदमा भुवल राईलाई नियुक्त गरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।