बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडमा जागीरका लागि एप्लाई गर्नुभयो ? छैन भने छिटो गर्नुहोस् । बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट, एसिस्टेन्ट, सिनियर एसिस्टेन्ट र ब्रान्च मेनेजर माग गरेको छ । आवेदन दिने म्याद भोली अर्थात ३१ जनवरीसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिन सकिनेछ । यसका लागि तल दिइएको लिंकमा क्लिक गर्दा आउने फारम भरेर सबमिट गर्नुहोस् ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform
