सानिमा बैंकले विभिन्न जिल्लाको लागि कर्मचारी माग गरेको छ । बेंकले जुनीयर अशिष्टेन्ट तथा जुनियर अफिसर देखि विभिन्न पदमा कर्मचारी माग गरेको हो । जसका लागि जनवरी १५ सम्ममा आवेदन दिइसक्नुपर्ने छ । आवेदन अनलाईनबाटै बुझाउन सकिने छ ।
विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुस