Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गरिमा विकास बैंकमा भ्याकेन्सी, २८ गतेसम्म छ म्याद (हेर्नुस् विज्ञापनसहित)

२०७४ मंसिर २२ गते

बैंकिङ खबर  / गरिमा विकास बैंक लिमिटेडले झापा, मोरङ र सुनसरीमा खोल्न लागिएका शाखाहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र सहायक स्तरका कर्मचारी मागेको छ । अधिकृतका लागि स्नातक वा सोसरहको शैक्षिक योग्यताको साथमा दुई वर्षको अनुभव मागिएको छ भने सहायकका लागि प्लस दुई वा सोसरहको शैक्षिक योग्यताका साथमा दुई वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मंसिर २८ गतेभित्रमा दरखास्त दिइसक्न आह्वान गरिएको छ ।