मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । मुक्तिनाथले आफ्नो काठमाडौँस्थित केन्द्रीय कार्यालयका लागि एक जना चिफ फाइनान्सियल अफिसर तथा काठमाडौँ, पोखरा, विरगंज, बुटवल र नारायणघाटका लागि केही संख्यामा इन्टर्नल अडिट अफिसर माग गरेको छ । उक्त पदका लागि ६ डिसेम्बरभित्रमा एप्लाई गरिसक्नुपर्नेछ । एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeHTNFNju6uXZuMtdHrICX93LlHSCE6-VFlbq0U6-c-iGS6Kw/viewform



