Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुन कुन शिर्षकमा दिन्छ बैंकले कर्जा ?

२०७४ मंसिर ८ गते

बैंकिङ खबर  / भविष्यमा भुक्तान गर्ने गरि लिइएको रकम कर्जा वा ऋण हो । सामान्यतयाः ऋण प्रवाह बैंक तथा वित्तीय संस्थाहरूले गर्ने गर्दछ भने कर्जामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रत्याभुती पनि पर्ने गर्दछ । बैंकहरुले संकलित निक्षेप तथा पुँजी बिभिन्न क्षेत्रमा अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन कर्जा प्रदान गर्ने गर्दछ । यस अन्तर्गत बैंकले ब्यक्तिगत ग्राहकलाई सुन, चाँदी, मुद्दती रसिद, नेपाल सरकारको ऋणपत्र, ट्रेजरी बिल, राष्ट्रिय बचतपत्र, बिकास ऋणपत्र आदी धितो राखी कर्जा प्रदान गर्दछ ।

  • आबधिक कर्जा 
  • ओभरड्राफ्ट कर्जा 
  • ट्रस्ट रिसिप्ट कर्जारआयात कर्जा
  • डिमान्ड तथा अन्य चालु पुँजी कर्जा
  • रियल स्टेट कर्जा
  • आवासीय घर कर्जा
  • हायर पर्चेज कर्जा
  • बिपन्न बर्ग कर्जा
  • कृषि कर्जा
  • शैक्षिक कर्जा