Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी, अनलाइनबाटै दिनुस् आवेदन

२०७४ मंसिर ३ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न १५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । मेनेजर तथा अफिसर लेभलका कर्मचारी माग गरेको बैंकले सबै पदका लागि अनुभव खोजेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई नोभेम्बर २९ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

थप जानकारीका लागि र एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nicasiabank.com/current-vacancies