Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्रिय वाणिज्य बैंकमा जब एप्लाई गर्ने म्याद मंगलबारसम्म

२०७४ कार्तिक ५ गते

राष्ट्रिय वाणिज्य बैंकले ५७१ जना कर्मचारी माग गरेको छ । गत असोज ६ गते विज्ञापन जारी गरि दर्खास्त आह्वान गरेको बैंकले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई अनलाइनबाट एप्लाई गर्न आह्वान गरेको छ । आवेदन कात्तिक ७ गतेसम्म दिन पाइनेछ ।