Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तीनवटा बाणिज्य बैंकमा रोजगारी खुलेको छ, अनलाइनबाटै दिन सकिन्छ आवेदन

admin २०७४ श्रावण २५ गते
सेयर:

सानिमा बैंक लिमिटेडले विभिन्न छ पदमा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित केही शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो । सबै पदका लागि बैंकले अनुभव मागेको छ । आवेदन दिने म्याद १९ अगस्टसम्म रहेको छ ।

थप जानकारीको लागि तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

https://career.sanimabank.com/

 

त्यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ११ जना कर्मचारी माग गरेको छ । एप्लाई गर्ने म्याद १६ अगस्टसम्म रहेको छ । सबै पदका लागि बैंकले अनुभवी कर्मचारी मागेको छ । 

 

त्यसैगरी एनआईसी एसिया बैंकले एक जना कम्पनी सेक्रेटरी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १६ अगस्टसम्म आवेदन दिइसक्न आह्वान गरिएको छ । थप जानकारी तथा अनलाइन आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

http://www.nicasiabank.com/careers/detail/5532

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।