Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सको सिईओमा विजय शाह नियुक्त

२०७४ श्रावण २ गते

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा विजय शाह नियुक्त भएका छन् । इन्स्योरेन्सको संचालक समितिको बैठकले शाहलाई सिइओमा नियुक्त गरेको हो । शाहले यही साउन ९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । यसअघि, शाह एनएलजी इन्स्योरेन्समा सिईओ थिए ।