सिद्धार्थ बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा अफिसर र सुपरभाइजर लेभलका कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मे १९ भित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।





