Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक  

admin २०७३ पुष २२ गते
सेयर:

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दैछ । अल्पकालिन रुपमा बैकिङ प्रणालीमा तरलता बढाउन राष्ट्र बैंकले रिपो ल्याउन लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक र वित्त कम्पनीलाई बोलकबोलबाट उक्त रकम दिने भएको छ । केन्द्रीय बैंकले यसको औसत व्याजदर ४.८ प्रतिशत तोेकेको छ । आह्वान गरिएको भन्दा बढी माग भएमा समानुपातिक रुपमा बाँटफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।