Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको राजीनामा !

admin २०८२ पुष ६ गते
सेयर:

बैंकिङ खबर/ एनआईसी एशिया बैंक लिमिटेडका अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण उल्लेख गर्दै सञ्चालक समितिको अध्यक्षसहित पदबाट राजीनामा दिएका छन्। पुस ६ गते बसेको सञ्चालक समितिको ७४२औँ बैठकले उनको राजीनामालाई अनुमोदन गरेको बैंकले जनाएको छ। अध्यक्षको पद रिक्त भएसँगै बैंकको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने विषय चासोको केन्द्र बनेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।