Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभाँस दिने

admin २०८२ कार्तिक २३ गते
सेयर:

बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी १३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हालै बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने जनाइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।