Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी’ सम्मान

२०८२ श्रावण १ गते

बैंकिङ खबर/एनआईसी एसिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन्। मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले बुधबार उनलाई सम्मान गरेको हो। नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।