Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदका लागि दिइने कर्जाको सीमा बढाएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले घर किन्न लिने कर्जाको अधिकतम सीमा अब ३ करोड रुपैयाँ बनाएको हो। यसअघि यो सीमा २ करोड रुपैयाँ थियो।

यस नीतिसँगै घरजग्गा खरिद गर्न चाहने व्यक्तिले अब अधिकतम मूल्याङ्कनको ७० प्रतिशतसम्म ऋण लिन सक्नेछन्। अघिल्लो व्यवस्थाअनुसार मूल्याङ्कनको ५० प्रतिशत मात्र ऋण पाइन्थ्यो।

राष्ट्र बैंकका अनुसार यो निर्णयले रियल स्टेट बजारमा गति ल्याउने र आवास क्षेत्रको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, ऋण प्रवाह विस्तार गरी समग्र आर्थिक वृद्धिमा योगदान पुर्‍याउने लक्ष्य पनि मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

यस्तो छ पूर्णपाठ