Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ब्याजदर कोरिडोरको सीमा घटाइयो

admin २०८२ असार २७ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६ प्रतिशतमा झारिएको छ । केन्द्रिय बैंकले शुुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त बैंकदर लागु हुने भएको हो ।

बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाईएको छ भने निक्षेप दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाईएको छ । त्यस्तै, नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।