Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम

२०८२ असार २७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।