Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबीआई बैंकको डेपुटी सीईओमा विकास आनन्द नियुक्त

२०८२ जेष्ठ १३ गते

बैंकिङ खबर/ नेपाल एसबीआई बैंकको नायब कार्यकारी प्रमुख (डेपुटी सीईओ) मा विकास आनन्द नियुक्त भएका छन्।

यसअगाडि बैंककै सञ्चालन अधिकृत रहेका आनन्दलाई बैंकका १२ गते बसेको ५२८औँ सञ्चालक समितिको बैठकले जेठ १३ गतेबाट लागू हुने गरी डेपुटी सीईओ नियुक्त गरेको हो।