Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरको मुद्दामा काभ्रेका जिसस प्रमुख पक्राउ

admin २०८१ चैत्र १३ गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्दामा उनलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेका गैतमलाई प्रहरी वृत्त, बानेश्वरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए। नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित गौतममाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।