Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंक न्यूरोड शाखाद्वारा वित्तीय कार्यक्रम सम्पन्न

admin २०८१ चैत्र ८ गते
सेयर:

बैंकिङ खबर/ ‘ग्लोबल मनि विक २०२५’ को अवसरमा गरिमा विकास बैंक लिमिटेड न्यूरोड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कलंकीस्थित नेपालया स्कूल/कलेज काठमाडौंमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा कमलपोखरी क्षेत्रीय प्रमुख दयाराज अर्याल, शाखा प्रमुख जीवन तिवारी, किरण सुवेदी र विवेक थापा मगर लगायतको उपस्थिति रहेको थियो । साे अवसरमा प्लस टु र स्नातक तहका १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालया कलेजका निर्देशक बिजय मोक्तान, सीइओ पुष्कर राज पन्त र कोडिनेटर कपिल बामको समेत उपस्थिति रहेको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।