Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

admin २०८१ फाल्गुन २५ गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं का.म. न.पा.वडा नं.१४ घर भएका ४३ वर्षीय सुनिल दवाडी रहेका छन् । प्रहरी टोलीले मिति २०८१।११।२३ गते ललितपुर, ललितपुर म.न.पा.वडा नं.०५ भनिमण्डलबाट उनलाई पक्राउ गरेको हो । दवाडीलाई अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, कालिमाटी काठमाडौं पठाइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।