Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा रविन कुमार नेपाल

२०८१ फाल्गुन २१ गते

बैंकिङ खबर/स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको अध्यक्षमा रविन कुमार नेपाल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा रविन कुमार नेपाललाई नियुक्त गरेको थियो।

नवनियुक्त अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग यही फागुन १२ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।