Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआइसी एसिया बैंकको एटीएम बुथ फुटाएर चोरी प्रयास

admin २०८१ माघ ९ गते
सेयर:


बैंकिङ खबर/ एनआइसी एसिया बैंक थापा गाँउस्थित एटीएम बुथमा चोरीको प्रयास भएको छ । मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ ।

वृतका अनुसार, ‘थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।