December 24th, 2024

क्रिसमसका दिन सानिमा बैंकका यी शाखा खुल्ला रहने


बैंकिङ खबर/ बुधबार क्रिसमसका दिन सानिमा बैंकले विभिन्न शाखाबाट सेवा दिने भएको छ । बैंकले कोशी, बागमती, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका निश्चित शाखाहरु खुला रहने जनाएको छ ।

हेर्नुहोस् सूचना