आज सार्वजनिक बिदाः बैंकवित्त, बीमा र शेयर बजार बन्द बैंकिङ खबर/ सरकारले आज सार्वजनिक बिदा दिएको छ । उघौली पर्व र योमरी पुन्हीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको हो। आज सरकारी तथा सार्वजनिक निकाय बन्द रहेछन्। त्यस्तै बैंक तथा बीमा कम्पनीसँगै शेयर बजार पनि खुल्ने छैनन्। शेयर बजार सोमबार खुल्नेछ।